२०८२ चैत्र ११, बुधबार
पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको छ। कार्यालय परिसर वरिपरि सक्रिय यस्ता व्यक्तिहरूका कारण सर्वसाधारणले सहज रूपमा सेवा लिन नसकेको बताएका छन्।
सेवाग्राहीहरूका अनुसार लाइन मिच्ने, घण्टौँ कुर्नुपर्ने, र ब...